वैदेशिक रोजगारीमा काम गर्नेले आइपीओमा १० प्रतिशत आरक्षण कोटा पाउने

काठमाडौं। संस्थापक सेयरधनी र आयोजना प्रभावित बासिन्दाले सेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभइ बिक्री गर्न नपाइने भएको छ। विशिष्टिकृत लगानी कोषलाई आइपीओमा आरक्षित सेयर पनि बाँडफाँट भएको मितिले एक वर्षको अवधि पूरा नभइ बिक्री नपाइने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई छैटौं पटक संशोधन गर्दै … Continue reading वैदेशिक रोजगारीमा काम गर्नेले आइपीओमा १० प्रतिशत आरक्षण कोटा पाउने